केवाईसी अपडेट गर्न नबिल बैंकको आग्रह, नगरे खाता रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 09:58:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आफ्ना ग्राहकलाइ केवाईसी विवरण अद्यावधिक आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अध्यावधिक गर्न आग्रह गरेको हो । 

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन अगढ़ा गरेको हो । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा  रोक लगाउने बैंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved