गाडी र प्लेनको टिकट काट्दा सनराइज बैंकले क्यास ब्याक दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 05:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले हवाइ र बस टिकट खरिदमा क्यास ब्याक दिने योजना ल्याएको छ । बैंकले ‘स्मार्ट बनौं डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मासाथ गर्दै चाडपर्वलाई लक्षित गरी क्यास ब्याक अफर ल्याएको हो । 

याजना अन्तर्गत सनराइज एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा प्रति बस टिकटमा २०० र प्रति हवाई टिकट ३०० रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्न सकिने छ । उक्त योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने विश्वास रहेको बैंकले जनाएको छ । 

योजना असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी लागु हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved