सहुलियतपूर्ण कर्जा कार्यविधि तेस्रो पटक संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 06:56:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ गते बसेको बैठकले कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि २०७५ मा तेस्रो संशोधन गरेको हो । 

सरकारले कार्यविधि संशोधन गरेसँगै नेपाल राष्ट्र बैंकले संशोधित कार्यविधि अनुसार गर्न गराउन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस अघि उक्त कार्यविधिमा पहिलो पटक २०७६ बैशाख ५ मा र दोस्रो पटक २०७६ कार्तिक २९ मा संशोधन भएको थियो ।

 यहाँ क्लिक गरेर संशोधित कार्यविधि हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved