एनआईसी एशियाका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 12:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चाडपर्वलाई लक्षित गरि ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना ल्याएको हो । 

कार्तिक १ देखि मसिंर ५ गतेसम्म लागु हुने सो योजनामा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरमार्फत किनमेल गर्दा छुट तथा नगद फिर्ता पाइने छ । योजना अन्तर्गत गरिएको किनमेलको भुक्तानी बैंकको डिजिटल बैंकिङ्ग मार्फत गर्दा छुट र नगद फिर्ता पाइने छ । 

योजनामा मोबाइल बैंकिङ्ग, डेबिट क्रेडिट कार्ड तथा डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सकिने छ ।


बैंकले ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग मार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved