बैंकहरुको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 02:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्ने म्याद थपिदिएको छ । राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नु पर्ने म्याद थप गरेको हो ।

यस संगै अब बैंक तथा वित्तीय संस्थाले कार्तिक मसान्तसम्म सो विवरण प्रकाशित गर्न सक्ने छन् । यस अघि बैंक तथा वित्तीय वित्तीय संस्थाले हरेक त्रैमासको महिना व्यतित भएको १५ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गरी सक्नु पर्ने ब्यबस्था थियो। अब भने म्याद थप गरी कार्तिक मसान्तसम्म कायाम गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved