नबिल बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 05:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक @Nabil को नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्षलाई बुधबार भर्चुअल समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved