प्रभु बैंकको २११औँ शाखा नवलपुरको देवचुलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 01:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले नवलपुर जिल्लाको देवचुली नगरपालिकास्थित प्रवति नगरमा आफ्नो २११ औँ शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाको सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

बैंकले हालसम्म देशभर २११ शाखा, १९५ वटा एटीएम र ५६ वटा एक्स्टेन्स काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved