दशैँमा जस्तै तिहारको लागि पनि नबिलले ल्यायो संदेशमुलक भिडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 06:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको छ । भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश प्रदान गरेको बैंकले जनाएको छ  ।

बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ भिडियो सार्वजनिक गरेको थियो। 

हेर्नुस बैंकको तिहार भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved