प्रभु बैंकबाट चेक र एटीएम बिना नै रकम झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2020 | 02:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले क्युआर कोड स्क्यान गरी नगद झिक्न सकिने व्यवस्था गरेको छ । बैंकले मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यस प्रणालीको व्यवस्था गरेको हो । 

यस प्रणालीबाट अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत क्युआर कोड स्क्यान गरी रकम झिक्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुुसार नेपाली बैंकिङ्ग इतिहासमा यो नबिनतम् प्रयोग हो । बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुमा यस सेवा उपलब्ध हरेको छ । 

यसबाट नगद झिक्ने चेक तथा एटिएम कार्ड आवश्यक पर्दैन् । बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने विश्वास विश्वास बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved