नेपाल बैंकको १९२औं शाखा दाङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 06:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङको लमहीमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९२औं शाखा कार्तिक ३० गते लक्ष्मीपूजाका दिन उद्घाटन गरेको हो ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved