सेञ्चुरी कमर्सियल बैंकले ल्यायो २ वटा अनलाईन खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 07:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक  Century Commercial Bank Limited ले दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ । बैंकले राखीसेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट नामका दुई खाता सुरु गरेको हो । 

घरमै बसेर शुन्य मौज्दातमा खोल्न सकिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ। उक्त खाताहरु डिजिटल माध्यमबाट खोल्न सकिन्छ । अन्य बचत खातामा भन्दा यी खातामा बढी ब्याज दर रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved