नेपाल एसबिआई बैंकद्वारा वृद्धाआश्रमलाई विद्युतीय सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 05:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले वृद्धा आश्रमलाई विद्दुतीय उपकरण प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकरणहरु प्रदान गरेको हो । 

उक्त संस्थाले हाल ३८जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको जनाएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ) लाई उक्त सामानहरु ह्स्तान्तरण गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved