सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा कोहलपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 05:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले थप शाखा विस्तार गरेको छ । बैंकले आइतबारदेखि बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

यससंगै बैंकको कुल शाखा संख्या ११४ पुगेको छ । ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँकेबाट बैकिङ्ग सेव ासुरु गरेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्रसम्म बैकिङ्गसेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved