सिद्घार्थ बैंक Siddhartha Bank Limited ले नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले लालितपुरको जावलाखेलमा बिहीबारदेखि नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।