नबिल बैंकले साना व्यवसायीलाई धितो रहित कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 02:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नाबिल बैंक Nabil Bank Limited  ले लघु, साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितो रहित कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वान टु वाच कम्पनीलको सहकार्र्यमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत यसरी कर्जा दिने भएको हो । 

कोरोनाबाट प्रभावित लाउद्यमी तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएकालाई धितो रहित र ब्याज मुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ 

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्तगर्ने जनाइएको छ । यसरी लिएको कर्जाको ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved