सिटिजन्स बैंकका ग्राहकलाई द फर्न रेसिडेन्सीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 05:06:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल @Citi का ग्राहकले द फर्न रेसिडेन्सी होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच मंगलबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौतासंगै भरतपुरको चितवनमा रहेको सो होटलमा ग्रहकले डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड प्रयोग गर्दा छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved