आइडिया नेपालको बैंकिङ पार्टनर बन्यो ग्लोबल आइएमई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 04:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेकी छिन् ।

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा सहुलियत दिनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved