सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 04:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले १६ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्सालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको सहभागिता थियो । 

शुक्रबार दिउँसो १ बजे देखि ३ बजे सम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले रक्तदाताहरुलाई धन्यवाद दिए । 

बंैकले हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved