प्रभु बैंकको २१२ औ शाखा कागवेनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 07:13:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले आफ्नो २१२ औ शाखा मुस्ताङमा विस्तार गरेको छ  । बैंकले जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा  शाखा संचालनमा ल्याएको हो।

बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन  वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका हुन् ।  कागवेनी शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved