सनराइज बैंकको ५५औँ शाखारहित बैंकिङ्ग सेवा झापामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 04:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले थप शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले झापाको पृथ्विनगरमा बिहीबार नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

यससंगै बैंकको शाखारहित सेवा संख्या ५५ वटा पुगेको छ । बैंकले सो शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा गौरव लुईटेललाई नियुक्त गरेको जनाएको छ । 

बैंकले १३९ वटा शाखा, ५५ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved