सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणको लागि आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 03:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैंकले  सामाजिक उत्तरदायित्व अन्र्तगत बिहीबार पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका हुन् । 

बैंकबाट प्राप्त रकम सेन्टरले प्रदेश १ मा कोरोना संक्रमितहरुका उपचारका लागि १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने जनाइएको छ । उक्त सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म हजता पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved