सिटिजन्स बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 04:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited का ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् । होटल र बैंकबीच आइतबार भएको सम्झौता अनुसार ग्राहकले यस्तो छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा सेवा लिंदा छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले ११० वटा शाखा, ९९ वटा एटिएम. र १०४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved