बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 04:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सोमबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् । 

बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम २० सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र हस्पिटलका बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् । 

बैंकले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved