नबिल बैंकले कृषि कार्यक्रमलाई सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 06:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न स्थानिय निकायसंग सम्झौता गरेको छ । बैंकले स्थानियनिकायसँग समन्वयगरि साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानियनिकायसँग सम्झौता गरेको हो । 

सोही अनुरुप आइतबार डोटिको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र सोमबार मँपञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग बैंकले सम्झौता गरेको हो । 

बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरु र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरु मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved