हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 02:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन Himalayan Bank Limited  ले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ। 

सुबिधानगर, कोटेश्वरमा रहेको संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved