नेपाल एसबिआई बैंकका ग्राहकलाई पोखराको होटेल बाराहीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 04:25:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  र पोखरामा रहेका होटेल बाराहीबीच सम्झौता भएको छ । सम्झौतामा  बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा होटेल बाराहीका अपरेशन म्यानेजर बुद्धिमान शर्माले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई होटेलमा कार्ड प्रयोग गर्दा विभिन्न सेवामा छुट पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved