सनराईज बैंकका ग्राहकलाई होटल भिभान्तामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 06:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक Sunrise Bank Limited  का ग्राहकले होटल भिभान्तामा छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौता अनुसार ग्राहकहरुले भिभान्ताको Mynt र Akari Restaurant  मा खाना र बेबरेजको सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

बैंकले यसअघि विभिन्न अस्पताहरुसँग पनि आफ्ना ग्राहकले छुट पाउने गरी सम्झौता गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved