हिमालयन बैंकको नयाँ शाखा झम्सिखेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 06:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले झम्सिखेलमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा आज बिहिबारदेखि सञ्चालनमा ल्याएको छ।

उक्त शाखाबाट ग्राहहरुले अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले ६९ शाखा र ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पीओएसमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved