सिटिजन्स बैंकका ग्राहकलाई होटल अकामामा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 02:15:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले धुम्बाराहीमा रहेको होटल अकामामा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।  

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved