कालिमाटीमा तरकारी किन्दा क्यू आर कोडमार्फत भूक्तानी गर्न सकिने, गर्भनरले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 05:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिमाटीमा तरकारी किन्दा क्यू आर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ । प्रभु बैंक Prabhu Bank Limited ले फोन पेसँगको सहकार्यमा कालिमाटी फलपूmल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हो । 

बजारको प्राङ्ग्रणमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । 

क्यू आर कोड सेवामार्पmत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी कालिमाटी फलपूmल तथा तरकारी बजारमा आर्थिक कारोबार गर्ने  कृषक, व्यापारी, व्यवसायी, उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved