शनिबार पनि बैंक खुला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2021 | 09:29:16 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार (आज) पनि बैंक खुल्ला हुने भएका छन् । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला राख्न राष्ट्र बैंकले दिएको निर्देशन अनुसार शनिबार पनि बैंकहरु खुल्ने भएका हुन् । 

राष्ट्र बैंकको निर्देशन अनुसार आज राजश्व लिने सबै बैंकका शाखा तथा काउन्टरहरु खुला रहने भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved