सामान आयात गर्दा बीमा र ढुवानीको लागि नेपालीलाई प्राथमिकता दिनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 07:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले सामान आयात गर्दा बीमा र ढुवानी सेवाको लागि नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा बीमा र ढुवानी सम्बन्धि सेवाहरु लिंदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनु पर्ने ब्यबस्था गरेको हो 

राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले एकिकृत निर्देशिका संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । त्यस्तै राष्ट्र बैंकले आयात ब्यापारमा आवश्यक पर्ने बीमा र ढुवानी सम्बन्धि सेवाहरु लिंदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनु पर्ने ब्यबस्था गरेको छ



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved