नेपाल इन्फ्रास्ट्रकचर बैंकको सीईओमा खतिवडा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 02:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको बैठकले खतिवडालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल माघ १ गतेबाट सुरु हुनेछ ।

खतिवडा यस अघि विद्युत नियमन आयोगको सदस्य थिए । उनी लगानी बोर्डको परामर्शदाता र एचआइडीसीएलको वित्त विभाग प्रमुख पनि रही सकेका छन् यस अघिका सीइओ अनिल ज्ञवाली आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले सीइओ नियुक्तिको लागि आवेदन माग गरेको थियो 

बैंकले यहि माग २ गतेदेखि ८ अर्बको आईपिओ निष्काशन गर्दै छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved