पुस्तकालय भवन बनाउन सिद्धार्थ बैंकको २ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 05:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited ले काठमाडौंको टोखा स्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गोरखा सिरानचोक गाँउपालिका वडा नं। १, केराबारी स्थित शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालयको भवन निर्माण गर्न सहयोग गरिएको बैंकले जनाएको छ । 

सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरेका हुन् । 

बैंकले हरेक आर्थिक वर्ष खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved