सांग्रिला भिलेज रिसोर्टमा सनराइजका ग्राहकलाई छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 18, 2021 | 05:38:25 PM मा प्रकाशित

sarbottam cement

सन्राइज बैंक Sunrise Bank Limited  का ग्राहकहरुले सांग्रिला भिलेज रिसोर्ट, पोखरामा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार खाना, बेबरेज, बेकरी, सौना र पुल सुविधामा सन्राइजका ग्राहकले १५ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकले यसअघि पनि विभिन्न होटल तथा अस्पतालहरुमा आफ्ना ग्राहकले छुट पाउने गरी विभिन्न सम्झौता गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved