
सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले काठमाडौँको कुमारीपाटीमा रहेको वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रेष्टुरेन्टको छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार बैंकका डेबिट÷क्रडिट÷प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।
बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।