ग्लोबल आइएमईका ३ शाखा एकसाथ सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 09:28:14 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का, दाङको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा शाखाहरु सञ्चालनमा ल्याएको हो । 

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २६७ पुगेको छ । बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved