
 2mb (1).gif)
बैंक अफ काठमाण्डू र Yum Yum क्याफेबीच छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्याफेमा सेवा लिएबाापत बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले ८ प्रतिशत छुट पाउने छन् ।
Yum Yum क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवा प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र क्याफेका निर्देशक मौसमी श्रेष्ठूले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।