सिटिजन्स बैंकका ग्राहकलाई सुन्धाराको मेरिडियन होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 06:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकलाई सुन्धाराको मेरिडिउन होटलमा छुट सिटिजन्स बैंक र होटल मेरिडियन सुन्धाराबीच छुट दिने सम्बन्धी समझदारी भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved