
 2mb (1).gif)
सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकलाई सुन्धाराको मेरिडिउन होटलमा छुट सिटिजन्स बैंक र होटल मेरिडियन सुन्धाराबीच छुट दिने सम्बन्धी समझदारी भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।
सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।