
 2mb (1).gif)
नबिल बैंक Nepal Bank Limited र उपाय सर्भिसेसबिच उपाय प्लेटफर्ममा उपलब्ध सेवा प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ । साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । उपायले बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।
नबिल बैंक एस.एम.ई तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र उपाय सर्भिसेसका महाप्रबन्धक राजु के.सी. ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।