
 2mb (1).gif)
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले धनुषाको ढल्केबरमा शाखा सञ्चालनमा ल्याएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । यो सँगै बैंकका शाखा संख्या २६८ पुगेको छ ।
बैंकले हाल २६८ शाखासहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।