
 2mb (1).gif)
ग्लोबल आइएमई बैंक Global IME Bank Limited स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विकास गरेको Omni Channel
Digital Banking Solutions मा आवद्ध भएको छ ।
SCT ले सञ्चालनमा ल्याएको यस उपकरणमा Mobile Banking, eBanking, Self-Banking, SMART QR र CARD मार्फत दिने सेवा एकै स्थानबाट उपलब्ध हुनेछ । यसबाट ग्लोबल आइएमई बैंकका ग्राहकलाई आवश्यकता बमोजिम बैकिङ्ग सेवाको पहुँच हुने बैंकले जनाएको छ ।