सिटिजन्स बैंकका ग्राहकलाई कालिञ्चोकको त्रिपुरा रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 04:14:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकले त्रिपुरा रिसोर्ट कालिञ्चोकमा छुट पाउने भएका छन् । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved