सेञ्चुरी बैंकले रुकुमको आठबिसकोटका किसानलाई सहुलियतमा ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 05:45:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited र पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा संचालन गर्ने सम्झौता भएको छ । सम्झौता भएसँगै नगरपालिकामा “कृषक सहकार्य समुह” मार्फत त्यस क्षेत्रमा संभावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मुल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगरप्रमुख गोर्ख बहादुर के.सी.ले हस्ताक्षर गरेका छन् ।

हाल सेञ्चुरी बैंकले १२० शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २१ ब्रान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved