बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 05:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited का ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित उक्त रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका हुन् ।  

बैंक अफ काठमाण्डूले हाल ९० शाख, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved