सनराइज बैंकका सीइओ शर्माले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 03:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजिनामा दिएका छन्। पौडेलले मंगलबार संचालक समिति समक्ष राजिनामा दिएका हुन् 

४ वर्षको लागि सीइओ नियुक्त भएका उनले २ वर्ष कार्यकाल बाँकि रहदै राजिनामा दिएका हुन् उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । 

बैंकमा लामोसमय देखि संचालक समिति र व्यवस्थापनबीच बिवाद रहदै आएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved