जोर्डनबाट मेगा रेमीट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 03:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले जोर्डनमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबार सम्बन्धी सम्झौता भएको हो । 

जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् । अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र मेगा बैंकका एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved