सिराहाको सुखीपुरमा ग्लोबल आइएमईको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 03:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले सिराहाको सुखीपुर नगरपालिका ८, सुखीपुर बजारमा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या २६९ पुगेको छ ।

शाखाबाहेक बैंकले २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved