बैंक अफ काठमाण्डूको इन्टरनेट बैंकिङमा यी सेवा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 04:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले इन्टरनेट बैंकिङ सेवा “BOK CLICK” मा सेवाहरु थप गरेको छ । जस अन्तर्गत खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, IPS सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने व्यवस्था गरिएको बताईएको छ । 

बैंक अफ काठमाण्डूले ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved