वीरेन्द्र बहुमुखी क्याम्पसमा सिद्धार्थ बैंकको एटिएम सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 06:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले एटिएम उद्घाटन गरेका हुन् ।

बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।  नयाँ एटिएम सेवा थप भएसँगै बैंकको एटिएम संख्या २ सय ६ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved